Login to ask a question from Current Affairs 2078

दोस्रो लहरको कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान कहिलेदेखि खुला गर्ने निर्णय गरियो ?


 अन्तर्राष्ट्रिय उडान ः विसं २०७८ असार १० र आन्तरिक उडान विसं २०७८ असार १७ ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp