Theory
तीनजुरे–मिल्के–जलजलेलाई लालीगुराँसको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?
२
From Current Affairs 2078 · General Knowledge Theoritical
तीनजुरे–मिल्के–जलजलेलाई लालीगुराँसको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?
विश्व मधुमेह दिवस कहिले मनाइन्छ ?
नेपालको पूर्वी तराईमा बोलिने झाँगडभाषा कुन भाषा परिवारअन्तर्गत पर्दछ ?
चन्द्र शमसेरले देव शमसेरलाई अपस्थगरी कहाँ निर्वासित गरेका थिए ?
नेपालमा आमनिर्वाचन दिवस कहिलेदेखि मनाउन थालिएको हो ?
दुई दिनसम्म लगातार नृत्य गरी गिनिज बुकमा नाम लेखाउन सफल नेपाली दिदीबहिनी को हुन् ?
बहुप्रतीक्षित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत्् आयोजनाको उद्घाटन कहिले गरियो ?
कुनै एउटा वंशबाट अर्को वंशमा वंशाणुबाट सर्दै गएको परिवृत्तिलाई के भनिन्छ ?