Chapter:

Current-Affairs-2078

नेपालमा आमनिर्वाचन दिवस कहिलेदेखि मनाउन थालिएको हो ?


 वि सं २०७३
– नेपालमा वि सं २०१५ फागुन ७ मा पहिलो आमनिर्वाचन भएको सम्झनामा हरेक वर्ष फागुन ७ का दिन यो दिवस मनाउन थालिएको ।
– वि सं २०७७ फागुन ७ मा मनाइएको पाँचाँै निर्वाचन दिवसको नारा ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ रहेको । वि सं २०७६ मा ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचन ः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ नाराका साथ यो दिवस मनाइएको ।

Show More