Theory
‘एक नर्स एक विद्यालय’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
‘एक नर्स एक विद्यालय’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?
नदी प्रणालीका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?
सरकारले एसएलसी परीक्षा (हाल एसईई)मा ग्रेडिङ प्रणाली (प्राविधिकतर्फ) कहिलेदेखि लागू गरेको हो ?
नेपालमा शहीद दिवस कहिले मनाइन्छ ?
विश्वकप टी–२० प्रतियोगिता (२०२१)को उपाधि कुन देशले जित्यो ?
‘शमशेर’ उपाधि लिने पहिलो व्यक्ति को हुनुहुन्थ्यो ?
नेपालको मुद्रालाई भोटमा चलाउने राजा को थिए ?
हालको निजामती किताबखानाले गर्ने काम पहिला कुन अड्डाले गथ्र्यो ?