Login to ask a question from Current Affairs 2078

अमेरिकाका पाँच राज्यमा हालै आएको ठूलो हिमआँधी कुन हो ?


 बम साइक्लोन (सन् २०२२ जनवरी)
– अमेरिकाको इस्ट कोस्ट क्षेत्रमा हिमआँधी भयानक बन्दा त्यहाँका पाँचवटा (न्युयोर्क, न्युजर्सी, मेरिल्यान्ड, रोड आइल्यान्ड र भर्जिनिया) राज्यमा आपत्कालीन स्थिति घोषणा गरिएको ।
– यस आँधीलाई मध्य अक्षांशीय चक्तपातका रूपमा
समेत चिनिने ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp