Theory
रसुवा जिल्लाको लामटाङ क्षेत्रमा पर्ने ५,८९० मिटर अग्लो हिमशिखरलाई के नामकरण गरिएको छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
रसुवा जिल्लाको लामटाङ क्षेत्रमा पर्ने ५,८९० मिटर अग्लो हिमशिखरलाई के नामकरण गरिएको छ ?
प्रशासनमा ह (एक्स) र थ् (वाइ) को सिद्धान्त केसँग सम्बन्धित छ ?
रेड रिबन कुन रोगको जनचेतनाको चिह्नका रूपमा प्रयोग गरिन्छ ?
बहुप्रतीक्षित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत्् आयोजनाको उद्घाटन कहिले गरियो ?
राणाकालमा देशलाई ३५ जिल्लामा वाँडिएको थियो,जसमा तराइका १२ जिल्लालाई जिल्ला भनिन्थ्यो भने पहाडका २३ जिल्लालाई के भनिन्थ्य…
कुनै वस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनको कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ?
तामाङ भाषाको लिपि रोङ हो भने लिम्बू भाषाको लिपि कुन हो ?
नेपाली काँग्रेसका सभापति एवम् काँग्रेस संसदीय दलका नेता शेरवहादुर देउवा पाँचौँपटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभ…