Theory
२०७८ वैशाखमा सम्पन्न त्रिदेशीय टी–२० सिरिजको उपाधि कसले जित्यो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
२०७८ वैशाखमा सम्पन्न त्रिदेशीय टी–२० सिरिजको उपाधि कसले जित्यो ?
विश्व मानचित्रमा नेपालको जस्तो आकृति गएको देश कुन हो ?
सार्क सचिवालय काठमाडौंँमा राख्ने निर्णय कति औँ शिखर सम्मेलनले गरेको हो ?
नेपाल उद्योग वाणिज्य महासङ्घले कुन अवधिसम्ममा नेपालको अर्थतन्त्र सय अर्ब डलर पु-याउने लक्ष्यसहित भिजन पेपर–२०३० सा…
२०६८ सालको जनगणनाअनुसार नेपालको साक्षरता प्रतिशत कति रहेको छ ?
कानुनी रूपमा जातिपाती छुवाछूतको व्यवस्था अन्त्य गर्ने कानुन कुन हो ?
नेपालको संविधान (२०७२) अनुसार प्रदेशको कार्यकारिणी कार्य कसको नाममा हुने प्रावधान छ ?
तिव्वतमा भृकुटीलाई के को अवतार मानिन्छ ?