Theory
संयुक्त राष्ट्रसङ्घ (यूएनओ)को प्रमुख प्रशासनिक अङ्ग कुन हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
संयुक्त राष्ट्रसङ्घ (यूएनओ)को प्रमुख प्रशासनिक अङ्ग कुन हो ?
साइटिस (ऋक्ष्त्भ्क्)को पूरा रूप के हो ?
सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा कहिले सार्वजनिक ग-यो ?
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा सुक्खा बन्दरगाहको शिलान्यास कहिले गरिएको हो ?
नेपालको संविधान (२०७२) को कुन धारामा महिला र पुरुषबीच समान कामका लागि पारिश्रमिकमा भेदभाव नगरिने उल्लेख छ ?
कुन हावापानीलाई शीत मरुभूमि तथा तेस्रो ध्रुवको हावापानीका रूपमा लिइन्छ ?
एसियाली राष्ट्र जोड्ने ‘आइरन सिल्क रोड’ सम्झौतामा कहिले हस्ताक्षर भएको हो ?
मानव निर्मित पहिलो तìव कुनलाई मानिन्छ ?