Chapter:

Current-Affairs-2078

उद्योग दिवस २०७८ को नारा के हो ?


 स्वदेशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान
– नेपालमा हरेक वर्ष मङ्सिर ९ मा यो दिवस मनाउने गरिएको ।
– वि सं १९९३ मङ्सिर ९ मा उद्योग परिषद् स्थापना भएको दिनको अवसर पारी यो दिवस मनाउन थालिएको ।
– वि सं २०७१ चैत २० को मन्त्रिपरिषद् बैठकले यो दिवस मनाउने निर्णय गरेको ।

Show More