वि सं २०७८ माघ १७ को मन्त्रिपरिषद् बैठकले खुला विश्वविद्यालयको उपकुलपतिमा कसलाई नियुक्त गर्ने निर्णय गरेको हो ?
एफटीटीएचको पूरा रूप के हो ?
फाइबर टु द होम
– नेपाल टेलिकमले दु्रतगतिको इन्टरनेट सेवा (एफटीटीएच)को शुभारम्भ वि सं २०७६ भदौ २३ गते रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा गरेको ।
– एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरू प्रदान गर्न सकिने जनाइएको ।
All Chapters — General Knowledge Theoritical
Similar Questions
From Current Affairs 2078 · General Knowledge Theoritical
Theory
Theory
जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन कहिले भएको हो ?
Theory
जिल्ला समन्वय समिति बढीमा कति सदस्यीय हुने व्यवस्था छ ?
Theory
‘रातो र चन्द्र सूर्य ’ नामक गीतका सर्जक को हुन् ?
Theory
उत्तरी ध्रुव पत्ता लगाउने रोबर्ट पियरी (अमेरिका) हुन् भने दक्षिणी ध्रुव पत्ता लगाउने को हुनुहुहुन्छ ?
Theory
विसं २०७८ वैशाख ८ मा नेपाल राष्ट्र बैङ्कद्वारा प्रकाशित गरिएको प्रतिवेदनअनुसार प्रत्यक्ष वैदेशिक लगानीमा सबैभन्दा बढी हि…
Theory
लोकसेवा आयोगले कहिलेबाट लागू हुने गरी अप्राविधिकतर्फका राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) र द्वितीय श्रेणी (खरिद…
Theory
अमेरिकाको आर्थिक अखबार सीईओ वल्र्डद्वारा सन् २०२० मा प्रकाशित प्रतिवेदनअनुसार विश्वका सबैभन्दा महँगा देशको सूचीमा पहिलो …