Login to ask a question from Current Affairs 2078

२०७७ चैतमा भएको गैँडा गणनाअनुसार हाल नेपालमा गैँडाको सङ्ख्या कति रहेको छ ?


 ७५२ ।
– २०७७ चैत २८ मा सार्वजनिक गरिएको गैँडा गणनाको नतिजाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा भेटिएका । गैँडा गणना २०७७ चैत ९ देखि २८ सम्म गरिएको ।
– कुल गैँडामध्ये वयस्क ५२०, अर्धवयस्क ९६ र बच्चा १३६ रहेको ।
– ६ वर्षपहिले अर्थात् सन् २०१५ मा गरिएको गैँडा .... Show More
Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp