Theory
‘अति महìवाकाङ्क्षाले देवतालाई पनि पतन गराउँछ’ भन्ने विचारक को हुन् ?
From Current Affairs 2078 · General Knowledge Theoritical
‘अति महìवाकाङ्क्षाले देवतालाई पनि पतन गराउँछ’ भन्ने विचारक को हुन् ?
‘माधवी’ कसले लेखेको कुन विधाको रचना हो ?
मन्त्रिपरिषद् बैठकले नेपालको संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय कहिले गरेको हो ?
तीनजुरे–मिल्के–जलजलेलाई लालीगुराँसको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?
विश्वको दोस्रो लामो जिपलाइन कहाँ निर्माण गरिएको छ ?
नेपाल विद्युत् प्राधिकरणले अनलाइन प्रणालीबाट विद्युत् महसुल तिर्न सक्ने व्यवस्था कहिलेदेखि गरेको हो ?
राष्ट्रिय खाद्य बैङ्कको उद्घाटन कहिले गरियो ?
नेपालमा हाल आर्थिक हिसाबले पालिने मौरी कति प्रकारका छन् ?