Theory
गुप्त वंशको शासन केन्द्र कहाँ रहेको थियो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
गुप्त वंशको शासन केन्द्र कहाँ रहेको थियो ?
नेसनल जिओग्राफिक एक्सप्लोर अवार्ड–२०२१ प्राप्त गर्ने नेपाली को हुन् ?
नेपालमा निकासी वृद्धि गर्ने उद्देश्यले द्वयविनिमय दर प्रणाली कहिलेदेखि लागू गरियो ?
दक्षिण अमेरिकामा भूपरिवेष्ठित राष्ट्र कति रहेका छन् ?
उत्तरी ध्रुव पत्ता लगाउने रोबर्ट पियरी (अमेरिका) हुन् भने दक्षिणी ध्रुव पत्ता लगाउने को हुनुहुहुन्छ ?
विश्वको सबैभन्दा ठूलो जलविद्युत्् आयोजना कुन हो ?
स्काइल्याब भन्नाले के बुझिन्छ ?
सरकारले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय प्रतिभा पुरस्कार (२०७८ मा) कसलाई प्रदान ग¥यो ?