Chapter:

Current-Affairs-2078

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा प्रतिजैविक सप्ताह कहिलेदेखि मनाउन थालिएको हो ?


 सन् २०१५
– संयुक्त राष्ट्रसङ्घअन्तर्गतका विश्व स्वास्थ्य सङ्गठन, खाद्य तथा कृषि सङ्गठन र विश्व पशु स्वास्थ्य सङ्गठनको संयुक्त आह्वानमा विश्वभरि नै नोभेम्बर १८ देखि २४ गतेसम्म प्रतिजैविक सचेतना सप्ताह मनाउने गरिएको ।
– हाल विश्वभर प्रतिजैविक (एन्टी वायोटिक) औषधिले काम नगरेका कारण बर्सेनि सात लाख मानिसको मृत्यु भइरहेको अनुमान विश्व स्वास्थ्य सङ्गठनले गरेको । पछि....Show More