Theory
नेपाल आउने प्रथम विदेशी राष्ट्रपति को हुन् ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपाल आउने प्रथम विदेशी राष्ट्रपति को हुन् ?
चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्मको केबुलकार कति किलोमिटर दूरीमा सञ्चालित छ ?
बीबीसी नेपाली सेवाको सुरुवात कहिलेदेखि भएको हो ?
२०६८ सालको जनगणनाअनुसार नेपालको साक्षरता प्रतिशत कति रहेको छ ?
विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा प्रतिजैविक सप्ताह कहिलेदेखि मनाउन थालिएको हो ?
भियतनामको राष्ट्रपति पदमा को चयन भएका छन् ?
राष्ट्रसङ्घको बडापत्रमा १११ धारा रहेका छन् भने सार्क बडापत्रमा कति धारा रहेका छन् ?
नेपालमा विद्युत् तथा ऊर्जा सङ्ग्रहालय कहाँ रहेको छ ?