Theory
२०६८ को जनगणनाअनुसार भोटबर्मेली भाषा परिवारअन्तर्गतका भाषामध्ये नेपालमा सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
२०६८ को जनगणनाअनुसार भोटबर्मेली भाषा परिवारअन्तर्गतका भाषामध्ये नेपालमा सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?
सन् २०२१ को नोबल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?
कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो पटक कहिले नियुक्त भएका हुन् ?
मानव शरीरको सबैभन्दा सानो हाड कहाँ हुन्छ ?
हरित् जलवायु कोषको मुुख्यालय कहाँ रहेको छ ?
नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ ?
आधारभूत तह (कक्षा १–८)को परीक्षा सञ्चालन, अनुगमन र व्यवस्थापनको जिम्मेवारी कसलाई प्रदान गरिएको छ ?
नेपालका चारधाम भनी कुन–कुन धार्मिक क्षेत्रलाई बुझिन्छ ?