Theory
वल्र्ड जस्टिस प्रोजेक्टद्वारा प्रकाशित रुल अफ ल इन्डेक्स २०२० अनुसार कानुनी शासन राम्रो भएका राष्ट्रमा पहिलो स्थानमा पर्…
From Current Affairs 2078 · General Knowledge Theoritical
वल्र्ड जस्टिस प्रोजेक्टद्वारा प्रकाशित रुल अफ ल इन्डेक्स २०२० अनुसार कानुनी शासन राम्रो भएका राष्ट्रमा पहिलो स्थानमा पर्…
मानव मुटु प्रत्यारोपण गर्ने प्रथम चिकित्सक को हुन् ?
विश्व नवप्रवर्तन सूचकाङ्क २०२० अनुसार पहिलो स्थानमा रहन सफल राष्ट्र कुन हो ?
नेपालमा विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने पहिलो बैङ्क कुन हो ?
नेपालको पहिलो बैङ्क ‘नेपाल बैङ्क लिमिटेड’को स्थापना कहिले भएको हो ?
सिरियाको द्वन्द्वग्रस्त क्षेत्रमा त्यहाँका नागरिकको रक्षार्थ सञ्चालित स्वयंसेवी सङ्गठनलाई के नामले चिनिन्छ ?
‘मरुभूमिको हीरा’ भनेर चिनिने राष्ट्र कुन हो ?
राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रको स्थापना कहिले गरिएको हो ?