Chapter:

Current-Affairs-2078

मिस युनिभर्स २०२१ को उपाधि जित्ने युवती को हुन् ?


 हरनाज सिन्धु (भारत)
– भारतले २१ वर्षपछि (सन् २००० मा लारा दत्त) यो उपाधि जित्न सफल भएको ।
– यस प्रतियोगितामा पाराग्वेकी नादिया फेरेइरा फस्र्ट रनर्सअप र दक्षिण अफ्रिकाकी लालेला स्वान सेकेन्ड रनर्सअप घोषित भएका ।

Show More