Login to ask a question from Current Affairs 2078

इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डराइजेसन (आईएसओ)बाट आईएसओ २७००१ः२०१३ मापदण्डको प्रमाणपत्र पाउने नेपाली बैङ्क कुन हो ?


 एनआईसी एसिया बैङ्क
– (आईएसओ २७००१ मापदण्डको आवश्यकताअनुसार बैङ्कले आफ्ना ग्राहकको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणको सुरक्षाको सुनिश्चितता देखाएबापत प्रमाणपत्र प्राप्त गरेको ।)

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp