Chapter:

Current-Affairs-2078

सन् २०२१ को चिकित्सातर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?


 डेविड जुलियर्स (अमेरिका) र आर्डेम पाटापोसियन (लेवनान)
(मानव शरीरले कसरी सूर्यको किरणको न्यानोपना र प्रिय व्यक्तिको अङ्कमालको स्पर्श महसुस गर्छ भन्ने विषय अर्थात् तातो, चिसो र स्पर्श थाहा पाउने मानिसको क्षमताबारे शोधकर्ताको खोज जीवनयापनका लागि निकै महìवपूर्ण रहेको नोबेल समितिले जनाएको ।)

Show More