Chapter:

Current-Affairs-2078

सन् २०२१ को साहित्यतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?


 अब्दुल राजाक गुर्नाह (तान्जानियाली उपन्यासकार)
– औपनिवेशिकवादको असरमाथि साहित्यमार्फत व्यक्त गरिएका अडान र करुणा भावको उत्कृष्ट प्रशस्तिका लागि गुर्नाहलाई सो अवार्ड प्रदान गरिएको ।
– ७३ वर्षीय गुर्नाहले ‘प्याराडाइज एन्ड डिसर्सन’, ‘डेलिकेसन टु ट्रुथ’लगायत झन्डै एक दर्जन उपन्यास लेखेका छन् ।

Show More