Theory
व्यापार व्यवसायसँग सम्बन्धित एमएफएनको पूरा रूप के हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
व्यापार व्यवसायसँग सम्बन्धित एमएफएनको पूरा रूप के हो ?
युरोपकै पहिलो महिला बहुमत संसद्युक्त मुलुक कुन हो ?
सरकार प्रमुखका रूपमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने नेपालका प्रथम प्रधानमन्त्री को हुन् ?
सरकारले एसएलसी परीक्षा (हाल एसईई)मा ग्रेडिङ प्रणाली (प्राविधिकतर्फ) कहिलेदेखि लागू गरेको हो ?
सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली कहिलेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ?
नेपालमा केन्द्रीय बैङ्क तथा वाणिज्य बैङ्कहरूको सुधारका लागि सञ्चालन गरिएको कार्यक्रम कुन हो ?
२०६८ को जनगणनाअनुसार भोटबर्मेली भाषा परिवारअन्तर्गतका भाषामध्ये नेपालमा सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?
कोतपर्व, भण्डारखाल पर्व तथा अलौ पर्व कुन राजाको पालामा भएका घटना हुन् ?