Theory
२०७८ सालको भैरव पुरस्कार कसलाई प्रदान गरियो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
२०७८ सालको भैरव पुरस्कार कसलाई प्रदान गरियो ?
नवदुर्गा नाच कसले चलाएका हुन् ?
व्यासीहरूले माघ महिनामा भैलो खेली मनाउने पर्व कुन हो ?
युनेस्कोद्वारा वल्र्ड क्यापिटल अफ आर्किटेक्चर–२०२० घोषणा गरिएको स्थान कुन हो ?
नेपालमा सबैभन्दा बढी गजुर भएको मन्दिर कुन हो ?
नेपालको दोस्रो गौतम बुद्ध भनी कसलाई चिनिन्छ ?
विश्वकै सबैभन्दा अग्लो जिराफ कहाँ रहेको छ ?
ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१ अन्तर्गत ‘सोसियल कन्ट्रिव्युसन अवार्ड क्राइसिस रेस्पोन्स अवार्ड’ प्राप्त गर…