Chapter:

Current-Affairs-2078

विश्व रेन्जर दिवस कहिले मनाइन्छ ?


 जुलाई ३१

४ दक्षिण एसियाकै पहिलो सुरुङमार्ग चुरियामाई सुरुङमार्गको पुनर्निर्माणको शिलान्यास कहिले गरियो ?
 वि सं २०७८ साउन १४
– सुरुङमार्ग निर्माण भएको १०४ वर्षपछि सम्पदाहरूको संरक्षण र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले जीर्णोद्धार सुरु गरिएको । मर्मत सम्भारको अभावमा जीर्ण ऐतिहासिक एवं पुराताìिवक महìवको सो सुरुङमार्ग वि सं १९७४ मा निर्माण ....Show More