Theory
नेपालमा सबैभन्दा बढी गजुर भएको मन्दिर कुन हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपालमा सबैभन्दा बढी गजुर भएको मन्दिर कुन हो ?
हरित् जलवायु कोषको मुुख्यालय कहाँ रहेको छ ?
एफटीटीएचको पूरा रूप के हो ?
बेलायतमा विद्युतीय विमानको सफल परीक्षण उडान कहिले गरिएको हो ?
नेपाल सरकारद्वारा कहिलेसम्ममा निकृष्ट बालश्रम अन्त्य गर्ने घोषणा भएको छ ?
पाटन दरबारलाई पहिले के भनी चिनिन्थ्यो ?
प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर कहाँ रहेको छ ?
दुई फरक गुण भएका जीवबीच प्रजनन गराई ठिमाहा उत्पादन गर्ने प्रक्रियालाई के भनिन्छ ?