Theory
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले ‘राष्ट्रिय अरनिको प्रज्ञा–सम्मान २०७७ कसलाई प्रदान ग-यो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले ‘राष्ट्रिय अरनिको प्रज्ञा–सम्मान २०७७ कसलाई प्रदान ग-यो ?
मुटुबाट शरीरका विभिन्न भागमा रगत पु-याउने रक्त नलीलाई के भनिन्छ ?
जिका भाइरस कुन प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ ?
अण्डा पार्ने स्तनधारी जीव कुन हो ?
प्राथमिक रङमा कुन–कुन रङ पर्दछन् ?
विश्व रेन्जर दिवस कहिले मनाइन्छ ?
सूर्यले आकाश गङ्गाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?
मिस युनिभर्स २०२१ को उपाधि जित्ने युवती को हुन् ?