‘विजार्ड अफ नर्थ’ भनी क्यानाडाका सर वाल्टर स्कटलाई चिनिन्छ भने ‘अङ्कल हो’ भनी कसलाई चिनिन्छ ?
राष्ट्र बैङ्कद्वारा वि सं २०७८ भदौमा प्रकाशित तथ्याङ्कअनुसार आ व २०७७÷७८ मा मुलुकको आर्थिक वृद्धिदर कति कायम भएको अनुमान छ ?
४ ०१ प्रतिशत
– प्रतिवेदनअनुसार कृषि क्षेत्रको वृद्धिदर २ ६४ प्रतिशत, उद्योग क्षेत्रको ५ ०५ प्रतिशत तथा सेवा क्षेत्रको ४ ४३ प्रतिशत रहेको ।
– कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५ ८३ प्रतिशत, १३ ११ प्रतिशत र ६१ ०६ प्रतिशत रहेको ।
– आ व २०७७/७८ मा रेमिट्यान्स आप्रवाह ९ ८ प्रतिशतले वृद्धि भएर ९६१ अर्ब पाँच करोड रुपियाँ पुगेको ।
All Chapters — General Knowledge Theoritical
Similar Questions
From Current Affairs 2078 · General Knowledge Theoritical
Theory
Theory
मानव शरीरको सबैभन्दा सानो हाड कहाँ हुन्छ ?
Theory
नेवारी भाषा कुन भाषा परिवारअन्तर्त पर्छ ?
Theory
सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने राष्ट्रिय प्रतिभा पुरस्कारबाट यस वर्ष (२०७८ मा) कसलाई सम्मान गरियो ?
Theory
नेपालको संविधान (२०७२) को कुन धारामा महिला र पुरुषबीच समान कामका लागि पारिश्रमिकमा भेदभाव नगरिने उल्लेख छ ?
Theory
नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कहिलेदेखि लागू गरिएको हो ?
Theory
ऋजचयलययिनथ भन्नाले कालक्रमसम्बन्धी अध्ययन गर्ने विज्ञानलाई बुझिन्छ भने ऋयकmययिनथ भन्नाले के बुझिन्छ ?
Theory
चीनद्वारा सन् २०२१ मा मङ्गल ग्रहको अध्ययनका लागि पठाइएको झुरोङ रोभर कहिले मङ्गल ग्रहको सतहमा अवतरण भएको हो ?