Login to ask a question from Current Affairs 2078

उपत्यकाको चौडा सडकमा सवारीसाधनको गति मापनका लागि हालै प्रयोगमा ल्याइएको प्रविधि कुन हो ?


 लेजर स्पिड गन
– लेजर स्पिड गन राडारभन्दा अत्याधुनिक रहेको बताइएको ।
– लेजर स्पिड गनबाट सवारीसाधनको गति नाप्ने कार्य २०७६ जेठ २० बाट सुरु गरिएको ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp