Login to ask a question from Current Affairs 2078

संयुक्त राष्ट्रसङ्घअन्तर्गत जलवायु परिवर्तनसम्बन्धमा आवश्यक नीति निर्माण एवं वैज्ञानिक तथ्यहरूको विश्लेषण गर्ने उद्देश्यका साथ अन्तरदेशीय निकाय (आईपीसीसी)को गठन कहिले गरिएको हो ?


 सन् १९८८

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp