Chapter:

Current-Affairs-2078

सरकारले सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्न तथा आउँदो पुस्तालाई धूमपानमुक्त गर्ने उद्देश्यका साथ सुर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति कहिले सार्वजनिक गरेको हो ?


 वि सं २०७४ पुस २८
(नेपालमा २०६८ सालमा आएको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनका लागि यो रणनीति तर्जुमा गरिएको । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनलाई २०७२ जेठ १ देखि संशोधनसहित कार्यान्वयनमा ल्याइएको । उक्त ऐनअनुसार सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेजिङमा ९० प्रतिशत चेतावनीमूलक सन्देश तथा चित्र छाप्नुपर्ने व्यव....Show More

Similar Question

This Chapter Current-Affairs-2078 consists of the following topics