Chapter:

Current-Affairs-2078

पशु सुत्केरी भत्ता उपलब्ध गराउने स्थानीय निकाय कुन हो ?


 जलजला गााउँपलिका (पर्वत)
– व्यावसायिक कृषि प्रवद्र्धनका लागि कृत्रिम गर्भाधान गराएर पाडाबाच्छा हुकाउने किसानलाई पशु सुत्केरी भत्ता दिन थालिएको । जन्मनासाथ पाडापाडी बध गर्ने प्रचलनको अन्त्य गर्दै पाडाबाच्छा हुर्काउन प्रोत्साहन दिन, साथै नश्लसुधार गरी दूध उत्पादन बढाएर कृषकलाई व्यावसायिक बनाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताइएको ।
– कृत्रिम गर्भाधान ग....Show More