Theory
माइक्रो क्रेडिट र माइक्रोफाइनान्सका सफल प्रयोगकर्ता मानिने मोहम्मद युनुस कुन देशका नागरिक हुन् ?
From Current Affairs 2078 · General Knowledge Theoritical
माइक्रो क्रेडिट र माइक्रोफाइनान्सका सफल प्रयोगकर्ता मानिने मोहम्मद युनुस कुन देशका नागरिक हुन् ?
नेपाललाई कहिलेसम्ममा डिजिटल नेपाल बनाउने घोषणा गरिएको छ ?
पोषणसम्बन्धी पाँचौँ विश्व सम्मेलन कहाँँ सम्पन्न भएको हो ?
राजधानीमा आयोजित नवौँ नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१ मा उत्कृष्ट वृत्तचित्रको उपाधि कुन चलचित्रले जित्यो ?
एसियाली राष्ट्रहरू जोड्ने ‘आइरन सिल्क रोड’ सम्झौतामा कहिले हस्ताक्षर भएको हो ?
रूपान्तरणकारी (गेमचेञ्जर) योजनाको अवधारणा पहिलोपटक कुन आवधिक योजनामा ल्याइएको हो ?
राष्ट्रिय खाद्य बैङ्कको उद्घाटन कहिले गरियो ?
नेपालको एकमात्र सिकार आरक्ष कुन हो ?