Login to ask a question from Current Affairs 2078

२०७६ माघ २० को मन्त्रिपरिषद् बैठकले देशका कति स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय ग-यो ?


 ५ ।
(डोटीको जोरायल गाउँपालिका–२, बझाङको तलकोट गाउँपालिकाका–६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–६, स्याङ्जाको चापाकोट नगरपालिका–९ र स्याङ्जाकै गल्याङ नगरपालिका–१ लाई औद्योगिक ग्राम घोषणा गर्ने निर्र्णय भएको ।)

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp