Theory
भिमसेन थापाको पालामा देशलाई कति जिल्लामा वाँडिएको थियो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
भिमसेन थापाको पालामा देशलाई कति जिल्लामा वाँडिएको थियो ?
लिच्छवि काल र मल्ल कालमा शिक्षाको माध्यम भाषा कुन थियो ?
पोथी सुँगुरलाई भुनी भनिन्छ भने भाले सुँगुरलाई के भनिन्छ ?
आ व २०७५/७६ मा वायु प्रदूषणको औसत मात्रा ५० माइक्रोग्राम प्रतिघनमिटर रहेकोमा १५औँ आवधिक योजनाले कतिमा झार्ने लक्ष्य लिए…
नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?
निजामती सेवा दिवस २०७८ को अवसरमा उत्कृष्ट निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुने निजामती कर्मचारी कोको हुन् ?
नेपालमा पाइने गुराँसको प्रकार कति रहेको छ ?
गुराँसे पोखरी कहाँ रहेको छ ?