Chapter:

Current-Affairs-2078

भारतीय कृषकद्वारा एक वर्ष लामो आन्दोलन कहिलेदेखि रोक्ने निर्णय गरिएको छ ?


 सन् २०२१ डिसेम्बर ११
– सरकारले तिनीहरूका मागमाथि छलफल गर्ने र उत्पादनको सही मूल्यको ग्यारेन्टी गर्ने वचन दिएपछि कृषकले प्रदर्शन रोक्ने निर्णय गरेका ।
– सरकारले विवादास्पद कृषि सुधार कार्यक्रम त्याग्ने बताएको करिब एक सातापछि भारतीय किसानले एक वर्ष लामो सामूहिक विरोध प्रदर्शन रोकेका ।
– राजधानी दिल्लीको सीमा क्षेत्रमा शिविरै स्थापना गरेर प्रदर्शनरत हजारौँ ....Show More