Theory
खमेर रुज कम्बोडियाको विद्रोही समूह हो भने हमास कुन देशको विद्रोही समूह हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
खमेर रुज कम्बोडियाको विद्रोही समूह हो भने हमास कुन देशको विद्रोही समूह हो ?
साइटिस (ऋक्ष्त्भ्क्)को पूरा रूप के हो ?
सर्वोच्च अदालतमा गोला प्रथाद्वारा मुद्दाको पेसी तोक्ने कार्यको सुरुवात कहिलदेखि गरिएको हो ?
मुलुककै जेठो ‘राष्ट्रिय सङ्ग्रहालय’ कहाँ रहेको छ ?
नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो ?
नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?
सामुदायिक बीउ बैङ्कको स्थापना कहाँ गरिएको छ ?
द्वितीय चरणको रुसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?