Chapter:

Current-Affairs-2078

ल्याटिन अमेरिकी मुलुकको सबैभन्दा कान्छो राष्ट्रपतिका रूपमा निर्वाचित राजनीतिकर्मी को हुन् ?


 गेब्रियल बोरिक
– कम्युनिस्ट नेताका रूपमा चर्चित ३५ वर्षीय विद्यार्थी नेता त्यहाँको राष्ट्रपतिमा निर्वाचित हुन सफल भएका । उनी चिलीको इतिहासमै सबैभन्दा कम उमेरको राष्ट्रपति बनेका ।
– उनले कुल मतको ५६ प्रतिशत मत ल्याई विजयी । उनका प्रतिद्वन्द्वी जोस एन्टेनियो कास्टले ४४ प्रतिशत मत प्राप्त गरेका ।
– विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित सन् २०११&divid....Show More