Chapter:

Current-Affairs-2078

‘समरजङ्ग कम्पनी’ स्थापना गर्ने राजा को हुन् ?


 रणबहादुर शाह
– राणा कालमा यसलाई चप्रासीहरूको कम्पनी भनेर चिनिने ।
– भीमसेन थापाले यो कम्पनीलाई जेल र अन्य सार्वजनिक महìवका कार्यालयहरूको सुरक्षाका लागि खटाएका ।
– चन्द्रशमशेरले यसलाई सडक र राणाहरूको दरबार निर्माण गर्ने काममा लगाएका ।

Show More