Theory
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क कति रहेको छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क कति रहेको छ ?
पशुपक्षीका लागि खोप उत्पादन गर्ने हेस्टर वायोसाइन्सेज प्रा लि को स्थापना कहाँ गरिएको छ ?
विश्वको दोस्रो लामो जिपलाइन कहाँ निर्माण गरिएको छ ?
ग्लोबल पोजिसनिङ सिष्टम (जीपीएस)को सुरुवात कुन देशबाट भएको हो ?
सन् २०२१ अक्टोबर ४ मा जापानको प्रधानमन्त्रीमा नियुक्त हुने व्यक्तित्व को हुन् ?
पुँजी बजारको नियमन निकायका रूपमा नेपाल धितोपत्र बोर्डको स्थापना कहिले भएको हो ?
विश्वकै ठूलो नोबल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
नेपाली साहित्यका प्रथम शहीद भनी कसलाई चिनिन्छ ?