Chapter:

Current-Affairs-2078

बी३डब्लू ९द्यगष्मि द्यबअप द्यभततभच ध्यचमि० कुन देशद्वारा ल्याइएको योजना हो ?


 अमेरिका
– सन् २०२१ जुन २१ मा बेलायतमा भएको जी–७ को बैठकमा अमेरिकाले पहिलोपल्ट यो अवधारणा अघि सारेको ।
– न्यून तथा मध्यम आय भएका मुलुकमा पूर्वाधारको विकास गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको ।
– चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा सन् २०१३ मा सार्वजनिक गरिएको बीआरआई (द्यभति बलम च्यबम क्ष्लष्तष्बतष्खभ)को प्रतिस्पर्धी योजनाका रूपमा यो अवधारणा ल्याइएको ।

Show More