Theory
नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) कहाँ रहेको छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) कहाँ रहेको छ ?
जिल्ला शिक्षा कार्यालयलाई कहिलेदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको हो ?
नेपालमा शहीद दिवस कहिले मनाइन्छ ?
नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि कसले जित्यो ?
संयुक्त राष्ट्रसङ्घले कुन दिनलाई महामारी तयारी दिन (एपिडेमिक प्रिपेयर्ड डे)का रूपमा मनाउने निर्णय अनुमोदन गरेको छ ?
भौगोलिक खोजकर्ता क्रिस्टोफर कोलम्बस र भास्को डि गामाले प्रयोग गरेको नक्साको निर्माण गर्ने व्यक्ति को हुन् ?
चन्द्र शमसेरले देव शमसेरलाई अपस्थगरी कहाँ निर्वासित गरेका थिए ?
नेपालको उत्तर–दक्षिण अधिकतम चौडाइ २४१ किलोमिटर रहेको छ भने न्यूनतम चौडाइ कति छ ?