Chapter:

Current-Affairs-2078

वि सं २०७८ माघमा सञ्चालित २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?


 एपीएफ क्लब
– सहारा क्लब पोखराको आयोजना र हिमश्री फुड्स प्रा लि को मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा मनाङ–मस्र्याङ्दी क्लबलाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि हात पारेको ।
– एपीएफ पहिलो पटक उपाधि उचाल्दै इतिहास रच्न सफल भएको । २०६४ सालमा फाइनल पुगेर पनि नेपाल पुलिस क्लबसँग पराजित हुँदै उपाधि विमुख भएको एपीएफले १४ वर्षप....Show More