Theory
सबैभन्दा बढी वडा सङ्ख्या भएको महानगरपालिका कुन हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
सबैभन्दा बढी वडा सङ्ख्या भएको महानगरपालिका कुन हो ?
प्रसिद्ध रामधुनी मन्दिर कहाँ रहेको छ ?
नेपाल–भारत शान्ती तथा मैत्री सन्धि १९५० मा नेपाल तथा भारतका तर्पmवाट हस्ताक्षर गर्ने व्यक्तिहरु को को थिए ?
‘सङ्गीत शिरोमणि’ भनी यज्ञराज शर्मालाई चिनिन्छ भने ‘वाद्य शिरोमणि’ भनी कसलाई चिनिन्छ ?
विसं २०७८ वैशाख/जेठमा सम्पन्न नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि कसले जित्यो ?
म्यानमारमा त्यहाँको सेनाले कहिलेसम्म सङ्कटकाल जारी रहने घोषणा गरेको छ ?
संयुक्त राष्ट्रसङ्घीय बालकोषको नोबल पुरस्कार कहिले प्राप्त गरेको हो ?
नइ प्रकाशनले आफ्नो रजत महोत्सवको अवसरमा ‘महासमालोचक’को उपाधि र नइ रजत महोत्सव पुरस्कार कसलाई प्रदान ग-यो ?