Chapter:

Current-Affairs-2078

ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?


 सन् २०१८ जनवरी २६
– साइबर अपराधीसम्बन्धी गतिविधिलाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यका साथ विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम)द्वारा यस संस्थाको
स्थापना गरिएको ।
– यसको मुख्यालय स्विजरल्यान्डको जेनेभामा रहेको ।

Show More