Theory
पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?
— पौर र जनपद
From Current Affairs 2078 · General Knowledge Theoritical
पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन कहिले गरिएको हो ?
सरकारले प्रत्येक वर्ष फागुन १ गते रोजगार दिवस मनाउने घोषणा कहिले गरेको हो ?
कुन चाडलाई बिस्का वा विस्पती चाड पनि भनिन्छ ?
पहिलोपल्ट मानवमा सुँगुरको मुटुको सफल प्रत्यारोपण कहिले गरियो ?
जी–सेभेन राष्ट्रहरूको ४७औँ सम्मेलन कहिले सम्पन्न भएको हो ?
नेपालमा -याफ्टिङको सुरुवात कहिलेदेखि भएको हो ?
सरकार प्रमुखका रूपमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने नेपालका प्रथम प्रधानमन्त्री को हुन् ?