Theory
जलवायु परिवर्तनसँग सम्बन्धित विश्व सम्मेलन कोप–२६ कहिले र कहाँ सम्पन्न भयो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
जलवायु परिवर्तनसँग सम्बन्धित विश्व सम्मेलन कोप–२६ कहिले र कहाँ सम्पन्न भयो ?
एसियाको नोबल पुरस्कार भनी चिनिने रेमन म्यागासेसे पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
सन् २०२१ जुुन, जुलाईमा ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबलको उपाधि कसले जित्यो ?
नेपालका शाहजहाँ भनेर कसलाई चिनिन्छ ?
राशि १२ वटा छन् भने नक्षत्र कतिवटा छन् ?
इनर्जी बैङ्किङको अवधारणाअनुरूप नेपालमा उत्पादित बिजुली भारत निकासीको सुरुवात कहिले गरियो ?
‘मरुभूमिको हीरा’ भनेर चिनिने राष्ट्र कुन हो ?
हिमाली जिल्ला मुगुमा पहिलो पटक सुरक्षित खानेपानी बस्ती घोषणा कहिले गरिएको हो ?