Login to ask a question from Current Affairs 2078

विसं २०७८ वैशाख/जेठमा सम्पन्न नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि कसले जित्यो ?


 काठमाडौँ रेजर्स (उपविजेता ः धनगढी एफसी)
(उपाधिसँगै काठमाडौँ रेजर्सले ३५ लाख रुपियाँ र उपविजेता धनगढी एफसीले १५ लाख रुपियाँ प्राप्त गरेका ।)

१३ नेपालमा साइकल सिटी घोषणा भएको पहिलो नगरपालिका कुन हो ?
 धरान उपमहानगरपालिका ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp