Chapter:

Current-Affairs-2078

अमेरिकी चर्चित म्यागजिन फोब्र्सद्वारा सन् २०२१ अप्रिल ७ मा सार्वजनिक विश्वका धनाढ्यको सूचीअनुसार पहिलो स्थानमा पर्न सफल धनाढ्य को हुन् ?


 जेफ बेजोस
– फोब्र्सको सूचीअनुसार सर्वाधिक धनी दस अर्बपति
– अर्बपतिको सूचीमा सबैभन्दा धेरै अर्बपति (७२४ जना) अमेरिकाका रहेका । यसपछि दोस्रो स्थानमा चीन (६९८ जना) का रहेका ।
– दक्षिण एसियाली राष्ट्र भारतबाट १४० जना अर्बपति सूचीमा पर्न सफल भएका ।


Show More