Theory
नेपालमा कृषि गणनाको सुरुवात कहिलेदेखि भएको हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपालमा कृषि गणनाको सुरुवात कहिलेदेखि भएको हो ?
वायुमण्डल नभएको ग्रह भनेर बुध ग्रहलाई चिनिन्छ भने म्याग्नेटिक फिल्ड नभएको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
२५औँ पटक सगरमाथा आरोहण गरी सर्वाधिक सगरमाथाको आरोहणको कीर्तिमान कायम गर्ने पर्वतारोही को हुनुहुहुन्छ ?
विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ विरुद्धको कुन खोपलाई सर्वप्रथम आपत्कालीन प्रयोग गर्न अनुमति प्रदान ग¥यो ?
पशुपतिमा ‘क्युआर कोड’ प्रणालीमार्फत भेटी चढाउन सकिने कार्यको सुरुवात कहिले भएको हो ?
नेपालमा विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने पहिलो बैङ्क कुन हो ?
नेपालको इतिहासमा ‘आदर्श शासक’का रूपमा चिनिने राजा को हुन् ?
प्रस्तावित रानीटार विमानस्थल कुन जिल्लामा पर्दछ ?