Theory
२०७७ सालको जगदम्बाश्री पुरस्कार कसलाई प्रदान गरियो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
२०७७ सालको जगदम्बाश्री पुरस्कार कसलाई प्रदान गरियो ?
२०७८ वैशाखमा सम्पन्न त्रिदेशीय टी–२० सिरिजको उपाधि कसले जित्यो ?
गण्डकी प्रदेश सरकारले प्रदेशको वर्तमान आर्थिक स्थितिका सम्बन्धमा श्वेतपत्र कहिले जारी ग¥यो ?
रेड एप्पल भनी केलाई बुझिन्छ ?
प्रशान्त महासागरमा एल–निनोको प्रभाव बढ्दा नेपालको मनसुनमा कस्तो प्रभाव पर्ने गरेको पाइन्छ ?
दुई फरक गुण भएका जीवबीच प्रजनन गराई ठिमाहा उत्पादन गर्ने प्रक्रियालाई के भनिन्छ ?
मेरो किता प्रणालीको शुभारम्भ कहिले गरिएको हो ?
‘पार्लियामेन्ट अफ नेपाल’ नामक मोबाइल एप कहिलेदेखि सञ्चालनमा आएको हो ?